काठमाडौं । मुस्ताङ थसाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ।थसाङको कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
हिमपहिरोले मुलखर्कस्थित बोक्से खोला थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्से खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ।
भिडियो हेर्नुहोस्