काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १५ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ छ भने बिक्रीदर १३४.२७ रुपैयाँ छ । जसअनुसार अमेरिकी डलरको विनिमय दर अघिल्लो दिन सरह स्थिर छ ।
यो दिन यूरोपियन यूरो एकको खरिद दर १४४.७५ रुपैयाँ छ भने बिक्री दर १४५.४० रुपैयाँ छ । त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.६५ रुपैयाँ छ भने बिक्री दर १७२.४२ रुपैयाँ छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५३ रुपैयाँ छ भने बिक्री दर ८७.९२ रुपैयाँ छ ।
त्यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ छ भने बिक्री दर ३५.७९ रुपैयाँ छ । मलेसियन रिंगिट एकको खरिद दर २८.८१ रुपैयाँ छ भने बिक्री दर २८.९४ रुपैयाँ छ ।
यस्तै, १० जापानी येनको खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ,एक युएई दिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ छ । त्यस्तै एक चिनियाँ युआनको खरिददर १८.४२ रुपैयाँ र बिक्रीदर १८.५० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ छ ।